धवलागिरीमा आइतबार कुनैपनि कार्यालय बन्द नहुने

विकल्प न्युज/ बेनी जेठ १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु हुने गरी … Continue reading धवलागिरीमा आइतबार कुनैपनि कार्यालय बन्द नहुने